"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
भित्री मधेस भनेको नेपालको पाहाडी क्षेत्र र तराइ क्षेत्रका बिच बिभिन्न वटा [[उपत्यका]] हरूको समुह हो तियस यसप्रकारसमुहका उपत्यका लाइ भित्री तराइ अथवा भित्री तराइका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराइ भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पस्चीम राप्ती उपत्यका) ४. चितवन (नारायणी पुर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)यि भित्री मधेस भनीने उपत्यका हरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छन भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यि उपत्यका हरू पाहाडी उपत्यका (काठमान्डुकाठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानी का लागी तराइक्षेत्रसंग केही समानता रहेपनी अन्यकुराहरूमा पाहडी क्षेत्रसंग बढीमेल खान्छ किनकी नेपालको धेरै ठांउमा यि उपत्यका पाहड र तराइ बिचका सांघुपनी हुन।
{{POV}}
 
 
भित्री मधेस भनेको नेपालको पाहाडी क्षेत्र र तराइ क्षेत्रका बिच बिभिन्न ८ वटा [[उपत्यका]] हरूको समुह हो ति यसप्रकार रहेका छन १. जोगबुढा २.दाङ ३.देउखुरी ४. चितवन ५. माडी (चितवन)६. सिन्धुली र ८. उदयपुर र यि उपत्यका हरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छन भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यि उपत्यका हरू पाहाडी उपत्यका (काठमान्डु,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानी का लागी तराइक्षेत्रसंग केही समानता रहेपनी अन्यकुराहरूमा पाहडी क्षेत्रसंग बढीमेल खान्छ । यि
 
== माडी (चितवन) ==
Line १२ ⟶ ९:
== [[उदयपुर]] (कमला त्रियुगा) ==
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनी कमलानै हो तर त्रियुगा लगायतका अन्य नदी हरू पनी याहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरेपाहाडको सबैभन्दा होचो खन्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुइ जील्लको प्रसासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाइ) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन महेन्द्रराजमार्गको लाहान बाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पस्चीम खन्डमा काठमाण्डु जोडन बनइदै गरेको वि पि कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुइर् महत्वपुर्ण सहरी क्षेत्र सिन्धुली माढी (कमलामाइ) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोश्रो ठुलो सहर हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
 
 
==मरिनखोल उपत्यका==
उपत्यका को संक्षीप्त परीचय यसप्रकार रहेको छ ।
 
== जोगबुढा ==
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित