"धातु" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: kk:Металдар
→‎रासायनिक गुण: correction, replaced: कृया → क्रिया (5) using AWB
पङ्क्ति २७:
संक्रमण धातुको का अक्सिकरण अपेक्षाकृत ढीलो हुन्छ। धात्विक अक्साईडले धातुमा एक तह पैदा गर्दछ - जस्तो कि फलाममा खिया लाग्नु । धात्विक अक्साईड क्षारीय हुन्छ जबकि अधात्विक अक्साईड मुख्यतया अम्लीय हुन्छ ।
 
हेलोजन सँग प्रतिकृयाप्रतिक्रिया गरेर धातुले धात्त्विक लवण बनाउँछ। उदाहरणार्थ -
 
:2Na + Cl<sub>2</sub> → 2NaCl (सोडियम क्लोराइड - साधारण नमक)
पङ्क्ति ३३:
:2Li + F<sub>2</sub> → 2LiF (लिथियम फ्लोराइड )
 
अधिक क्रियाशील धातु पानिसँग प्रतिकृयाप्रतिक्रिया गरेर क्षार बनाउँछन्। र हाइड्रोजन ग्यास मुक्त गर्छन् ।
:2Na + 2H<sub>2</sub>O → 2NaOH + H<sub>2</sub>
 
कम क्रियाशील धातु साधारण ताप मा पानिसँग प्रतिकृयाप्रतिक्रिया गर्दैनन् तर तातो अवस्थामा बाफ सँग प्रतिकृयाप्रतिक्रिया गरेर धात्विक अक्साईड बनाउँछन् ।
 
:Mg + H<sub>2</sub>O → MgO + H<sub>2</sub>
:Zn + H<sub>2</sub>O → ZnO + H<sub>2</sub>
 
अम्ल सँग प्रतिकृयाप्रतिक्रिया गरेर धातुले लवण बनाउँछ र हाईड्रोजन ग्यास मुक्त गर्दछ। -
:Mg + H<sub>2</sub>SO<sub>4</sub> → MgSO<sub>4</sub> + H<sub>2</sub>
 
"https://ne.wikipedia.org/wiki/धातु" बाट अनुप्रेषित