"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

→‎राजनैतिक जीवन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सुचना → सूचना using AWB (7794)
→‎प्रधानमन्त्री चयन: correction, replaced: कृया → क्रिया using AWB
पङ्क्ति २१:
==प्रधानमन्त्री चयन==
[[File:Jhalanath Sapath.jpg|thumb|200px|right|राष्ट्रपति [[रामवरण यादव]]को सामु पद तथा गोपनीयताको सपथ खाँदै झलनाथ खनाल]]
हाल [[नेकपा (एमाले)]]को अध्यक्ष सहित संसदीय दलका समेत नेता रहेका खनाल प्रधानमन्त्री चयनका लागि सम्पन्न अघिल्लो चरणको प्रकृयामाप्रक्रियामा पनि उम्मेदवार बनेका थिए। यद्यपी आफैले भनेअनुसारको २ तिहाई बहुमत प्राप्त गर्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। राजनैतिक यात्राका क्रममा धेरै उतारचढाव बेहोर्दै र आफ्नै पार्टीभित्रबाट धेरै असहयोगको प्रयास हुदा पनि उनले आफूलाई एक सफल राजनैतिक नेताका रुपमा उभ्याएका छन्। खनाल नेपाली राजनीतिमा प्रष्टवक्ता वामपन्थी चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रुपमा परिचित छन्।
खनालले २०६७ माघ २३ गते राष्ट्रपति [[रामवरण यादव]]समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित