"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को using AWB
correction, replaced: कृया → क्रिया using AWB
पङ्क्ति १८:
[[:en:Hippopotamus|जलगैंडा]] Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीकबाट आएको हो, जसको अर्थ नदीमा बस्ने घोडा(river horse) हुन्छ । जलगैडा तेस्रो ठूलो स्थल जनावर ( हात्ति र सेतो गैंडा पछी) हो ।
 
जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरु तथा तालहरुको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरुको नेतृत्व गर्ने गर्छ । दिनको तापमा पानि वा हिलोमा बसेर शरीरलाई ठण्डा बनाउने गर्छन, साथै यिनीहरुको प्रजनन तथा प्रसव प्रकृयाप्रक्रिया पनि पानिमा नै हुने गर्दछ । यिनीहरु साँझपख मात्रै चर्नको लागि जमिनमा निस्कने गर्छन ।
 
यिनीहरुको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरु cetaceans (व्हेल, सोंस आदि) संग जोडिएका छन, जसबाट यिनीहरु लगभग ५५ करोड बर्ष पहिले छुट्टिएका थिए । व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरुबाट लगभग ६० करोड बर्ष पहिले विभाजित भएका थिए ।
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित