"कार्तिकेय" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Hdeity infobox| <!--Wikipedia:WikiProject Hindu mythology--> Image = Murugan by Raja Ravi Varma.jpg | Caption = राजा ...
 
correction, replaced: हिन्दु → हिन्दू using AWB
पङ्क्ति १३:
| Mount = [[मोर]]
}}
'''कार्तिकेय''' वा '''मुरुगन''' ([[तमिल]]: முருகன்), एक लोकप्रिय हिन्दुहिन्दू देवता हुन् र यिनका अधिकतर भक्त तमिल हिन्दू छन्। यिनको पूजा मुख्यत: भारतका दक्षिणी राज्यहरु र विशेष गरी [[तमिल नाडु]]मा गरिन्छ यसका अतिरिक्त विश्वमा जहाँ कहीं पनि तमिल निवासी/प्रवासी रहन्छन् जस्तो कि [[श्रीलंका]], [[मलेशिया]], [[सिंगापुर]] आदिमा पनि यी पूजिन्छन्। यिनका छ: सबैभन्दा प्रसिद्ध मंदिर तमिल नाडुमा स्थित छन्। तमिल यी ''तमीज़ कादुवुल'' अथवा कि तमिलहरुका देवता भनेर सम्बोधित गर्दछन्. यो भारतका तमिल नाडु राज्यका रक्षक देव पनि हुन्।
 
कार्तिकेय जी शिव पार्वतीका पुत्र छन् तथा सदैव बालक रूप नैं रहन्छन्। परन्तु तिनको यस बालक स्वरूपको पनि एउटा रहस्य छ।
पङ्क्ति २२:
*2. महासेन
*3. शरजन्मा
*4. षडानन
*5. पार्वतीनन्दन
*6. स्कन्द
पङ्क्ति ३७:
==संदर्भ==
{{टिप्पणीसूची}}
 
[[als:Skanda]]
[[ast:Skanda]]
"https://ne.wikipedia.org/wiki/कार्तिकेय" बाट अनुप्रेषित