"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: ang:Gingifer, sa:आर्द्रकम्
→‎जातीय प्रयोग: correction, replaced: माबाट → मध्ये using AWB
पङ्क्ति ७:
 
== जातीय प्रयोग ==
* राई जातिमा यसको बेग्लै र विशेष जन्म, जीवन प्रक्रिया र मरनसागको सम्बन्ध रहेको पाइन्छ । यो सम्बन्ध आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमाबाटसुम्नि मध्ये सुरु भएको विश्वास गरिन्छ ।
 
राई जातिमा अदुवाको कछुर नकाटी जातीय पूजा हुन सक्दैन । यी जाति आफ्ना हरेक देवता पुज्दा अदुवा काट्दछन् जसलाई यारी वेङमा अर्थात् नेपालीमा काट्नु भनिन्छ । यसरी यारी वेङमामार्फत हेरिने जोखानालाई यारी खाङमा भनिन्छ । यारीमार्फत नै घरको देवता पुज्दै सब्बेफाब्बे, बालीनाली सपि्रयोस, अन्नको सह होस्, वस्तुभाउ सपि्रयोस्, फैलियोस्, आम्दानी होस् र परिवारमा सुख शान्ति छाओस् भनी माङ (देवता) साग आछापिछा लिइन्छ । यसरी नै गाउ र समाजको राम्रो नराम्रो के हुने हो ? त्यो पनि केलाइन्छ । यसैको सहयोगले आफू, आफ्नो परिवार गाउ समाजको रक्षा कसरी गर्ने हो ? उपाय पनि खुट्याइन्छ । वास्तवमै यो एक अनौठो संस्कृति हो ।
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित