"सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
correction, replaced: को → को (9) using AWB |
सा r2.7.2) (रोबोट ले थप्दै: eu:1905eko Errusiako Iraultza; अंगराग परिवर्तन |
||
पङ्क्ति १:
{{Orphan|date=जुलाई २०११}}
[[
सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६ मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७को रुसी क्रान्ति जारसाही रूपका साधारण जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।<ref name="ReferenceA"/>
पङ्क्ति १३:
{{Link FA|lv}}
[[ar:الثورة الروسية 1905]]
[[bg:Революция в Русия (1905)]]
Line २४ ⟶ २५:
[[es:Revolución rusa de 1905]]
[[et:1905. aasta revolutsioon]]
[[eu:1905eko Errusiako Iraultza]]
[[fa:انقلاب روسیه (۱۹۰۵)]]
[[fi:Venäjän vuoden 1905 vallankumous]]
|