"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
correction, replaced: पछी → पछि , भुभाग → भूभाग (3), पस्चिम → पश्चिम using AWB |
सा हिज्जे, typos fixed: गंगा → गङ्गा, बाट → बाट (2) using AWB |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
[[फ्रान्सीस बुचानन]] लगायतका इतिहासकार हरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज) मा बाँडीए पनि कस्मीर देखि भुटान सम्मको हिमालय पाहाडको दक्षीण तथा
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकाल का बाडेर गए ।तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए ।अहिले को नेपाल पृथ्वी नरायण शाह ले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो ।
पङ्क्ति ९:
पृथ्वी नारायण शाह ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए । पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायत ले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अंग्रेज युद्ध जस्लाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनि भनिन्छ पछि भयो ।
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भूभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनी]] सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो । तर बृटीस ले नेपाललाई १८२२ मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जङ्गबहादुर राणा]] को क्रिया
== नेपाल एकिकरण मा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू । ==
|