"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

correction, replaced: पछी → पछि (6), पस्चिम → पश्चिम (2), त्यती → त्यति , क्षती → क्षति using AWB
सा हिज्जे, typos fixed: दुइ → दुई (2), बर्ष → वर्ष, बाट → बाट using AWB
पङ्क्ति १५:
'''[[किर्तिपुर]] तथा [[काठमाण्डौ]] उपत्यका बिजय'''
 
त्यसको केही वर्ष काठमाण्डौ उपत्यका लाई चारै तिर बाटतिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जस्ले गोर्खालीलाई दुइदुई दुइदुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए , शुरू प्रताप शाह को आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दी को प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो ।त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन ।त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधन को क्षति भयो ।काठमाण्डौ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाण्डौ मा गोर्खा बाट राजधानी सारीयो |
 
'''[[बिजयपुर]] तथा [[चौदण्डी]]'''
पङ्क्ति ३२:
 
बिभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोली ले [[कास्की]], [[लमजुङ]] तथा लगायतका राज्य हरू नेपालमा मिलायो ।
त्यहा बाट अगाडी बढेको ।सेनाले पश्चिममा सतलज नदी तरेर कांगडा किल्ला पुगी त्यो किल्ला पनि ३ बर्षवर्ष सम्म बडाकाजी अमर सिंह थापाको शासन मा रह्यो तर पछि [[पंजाव]]का राजा रणजित सिहं संग काँगडा का राजा ले सहयोग मागेर लडाईं गरी नेपाली सेनालाई सतलज नदी वारी फर्किन बाध्य बनाए ।साथै [[बहादुर शाह]] को रिजेन्ट कालमा नेपाल पूर्वमा [[सिक्किम]], भुटान सम्म पुग्यो । जस्लाइ [[टिस्टा]] देखि [[काँगडा]] सम्म को [[विशाल नेपाल]] भनिन्नछ । राजकुमार बाहदुर शाह को मृत्युपछि [[पाल्पा]] लाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियान को अन्त्य हुन पुग्यो ।
 
== यो पनि हेर्नुहोसः ==