"राम नवमी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.5) (रोबोट ले थप्दै: sa:रामनवमी |
correction, replaced: हिन्दु → हिन्दू using AWB |
||
पङ्क्ति १:
'''राम नवमी''' [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]]हरुको एक पर्व हो। यो पर्व [[चैत्र|चैत्र महिनाको]] शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ [[रामायण|रामायणका अनुसार]] यो दिनलाई [[राम|भगवान श्री राम चन्द्र]]को जन्म दिनको रुपमा लिइन्छ। यो पर्व [[चैते दशैँ|चैत्र नवरात्र]]को विचमा आउने भएकाले यो दिन भगवान श्री राम का साथै आद्य शक्ति [[दुर्गा|नव दुर्गा]] देविको पनि पूजा हुन्छ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरि जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाईंन्छ ।
{{stub}}▼
[[catogery:चाड पर्वहरु]]
▲{{stub}}
[[en:Rama Navami]]
|