"वर्षा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: iu:ᒥᓂ
→‎संस्कृति: correction, replaced: लिईन्छ → लिइन्छ using AWB
पङ्क्ति १७:
 
== संस्कृति ==
वर्षाप्रतिको सांस्कृतिक धारणा विश्वभर फरक छ। पश्चिमेलि संस्कृतिमा यसलाई हेर्ने परम्परागत दृष्टिकोण दुख र नकारात्मक रहेको छ, जसको विपरित घामलाई खुसी र उज्यालोको प्रतिकमा लिईन्छ।लिइन्छ। सुख्खा ठाउँ, जस्तै भारत, मा यसलाई हर्षले स्वागत गर्छन्।
 
धेरै मानिसहरु वर्षाको बास्ना मनपर्दो र अलग्गै पाउँछन्। यस गन्धको श्रोत पेट्रिकोर हो, जुन बनस्पतिहरुले उत्पादन गर्ने एक तेल हो, जसलाई माटो र ढुङ्गाहरुले सोसेर पानीपर्दा हावामा छाड्दछन्।
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित