"शङ्खधर साख्वा" का संशोधनहरू बिचको अन्तर

→‎किम्बदन्ति: शुद्धिकरण, replaced: प्रचलीत → प्रचलित
→‎किम्बदन्ति: correction, replaced: किनकी → किन भनें using AWB
पङ्क्ति ५:
 
== किम्बदन्ति ==
प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरुले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरुलाई पठाए कान्तिपुरका व्यापारी शंखधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे । शंखधरले ती भरियाहरुलाइ फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरुलाई अह्राए । ज्योतिषहरुको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो । तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किनकीकिन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो । त्यसपछि शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे । विभिन्न ज्योतिषहरुको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरुको ऋण मोचन गरीदिने निर्णय गरे । राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए । नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मंसिर द्द गते देखि शंखधर साख्वालाई नेपालको [[राष्ट्रिय विभूति]]का रुपमा घाषणा गरिएको छ ।
 
[[श्रेणी:नेपालका राष्ट्रिय बिभूतिहरु]]