"८२औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (2)
correction, replaced: किनकी → किन भनें using AWB
पङ्क्ति ७:
यो परिवर्तनपछि उनले आठ वर्ष पहिला लस एन्जेल्स टाइम्सलाई भनेकी थिइन्- "चलचित्रले वर्ग वा संस्कृतिको भेदलाई मान्यता दिँदैन ।" तर उनले आफ्नो रङरोगनको कलालाई आफ्नो चलचित्रमा शान्दार पृष्ठभुमिको रुपमा देखाउने गरेकी छिन् ।
 
यस वर्षअर्थात् सन् २०१० को ओस्कार पुरस्कारको प्रतिष्पर्धा निकै नै रोमाञ्चक थियो किनकीकिन भनें पुरस्कारको लागि यस्ता दुइ चलचित्रबीच प्रतिष्पर्धा भएको थियो जसका निर्देशक कुनै समय श्रीमान् श्रीमति थिए ।
 
ओस्कारमा "द हर्ट लकर"बाट कैथरीन बिग्लो र "अवतार"बाट जेम्स कैमरोनको मनोनयन परेको थियो । कैमरोन र बिग्लोले सन् १९८९ मा विवाह गरेका थिए । बिग्लो, कैमरोनकी तेस्रो श्रीमति थिइन् । तर दुइ वर्ष बितेपछि सन् १९९१ मा दुबैजना छुट्टिएका थिए ।