"सारण जिल्ला" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
→‎नामाकरण: correction, replaced: पछी → पछि using AWB
पङ्क्ति २:
 
==नामाकरण==
प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरुको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। ब्रिटिस विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि [[मौर्य]] सम्राट [[अशोक]]को कालमा यहाँ लगाईएको धम्म स्तंभहरुलाई 'शरण' भनिन्थ्यो जुन पछीपछि सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम [[छपरा]] धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}
"https://ne.wikipedia.org/wiki/सारण_जिल्ला" बाट अनुप्रेषित