"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: hy:Ճատրակ
correction, replaced: पछी → पछि using AWB
पङ्क्ति ४०:
 
== खेलको सुरुवात ==
सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरु लगाईन्छ। गोटीहरु लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्री को दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरुमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरुका अगाडी प्रहरीहरुलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरु लगाउँछ। दुवै तिर गोटीहरु लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडी बढाएर गर्छ। त्यस पछीपछि कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडी बडाउछ।
 
== चाल ==
पङ्क्ति ७६:
[[श्रेणी:मनोरञ्जन]]
[[श्रेणी:नेपाली खेलहरू]]
 
{{Link FA|eo}}
{{Link FA|en}}
 
[[af:Skaak]]
[[am:ሰንጠረዥ]]
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित