"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

→‎शिक्षा: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: कृषी → कृषि using AWB (7794)
correction, replaced: पछी → पछि , पस्चिम → पश्चिम using AWB
पङ्क्ति १८:
[[नेपाल]]को सन् २००१को जनगणना अनुसार वीरेन्द्रनगर न.पा.को जनसंख्या ४९,३८१ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
 
वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनि सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय [[राजा वीरेन्द्र]] को नामसंग संबन्धीत छ राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछीपछि [[वीरेन्द्रनगर]] सहरको परिकल्पना गरिएको थियो । हाल वीरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो ।
 
== यातायात तथा सञ्चार ==
पङ्क्ति ४०:
== आकर्षण ==
 
तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागि हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो । त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पस्चिमपश्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन । भेरी तथा कर्णाली मा जलबिहार गर्न जाने पर्यटक हरू पनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो ।
 
{{सुर्खेत जिल्लाका गाविसहरू}}