"हेमन्त ऋतु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
correction, replaced: पछी → पछि using AWB
पङ्क्ति १:
हेमन्तऋतु हिन्दू ऋतु अनुसार 6 वटा [[ऋतु]] मध्यको एक ऋतु हो। शरदऋतुको समाप्ती पछीपछि हेमन्तऋतु (हेमन्तर्तु) सुरु हुन्छ। हेमन्तऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्तऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्तऋतु भित्र पर्दछन्।
==यो पनि हेरौँ==
{{ऋतुहरू}}
{{महिनाहरू}}
{{stub}}
 
 
{{stub}}
 
[[hi:हेमन्त ऋतु]]
"https://ne.wikipedia.org/wiki/हेमन्त_ऋतु" बाट अनुप्रेषित