"भाषा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले हटाउँदै: nv:Saad (Ałtsʼáʼáztiin)
→‎परिचय: correction, replaced: दोश्रो → दोस्रो using AWB
पङ्क्ति १२:
(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरुको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।
 
(४) भाषा यादृच्छिक संकेत हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थ बाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’ । फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोश्रोदोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ।
 
== हेर्नु होस ==
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित