"अगरतला" का संशोधनहरू बिचको अन्तर

→‎पर्यटन स्थल: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: जहां → जहाँ using AWB (7794)
correction, replaced: दोश्रो → दोस्रो , हिन्दु → हिन्दू using AWB
पङ्क्ति ३२:
}}
 
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रान्त]] को राजधानी हो।[[त्रिपुरा]] देशको दोश्रोदोस्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इंडो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दुहिन्दू धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बनियो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बंगाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरुलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरुले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्। यद्यपि त्रिपुरामा पर्यटकहरु आउंदै जांदै गरेता पनि स्थानीय प्राधिकारीहरुसित वर्तमान सुरक्षा परिस्थिति सम्बन्धी जानकारी लिनु राम्रोहुनेछ ।
 
त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित