"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

→‎प्रार्थना: correction, replaced: ठुलो → ठूलो using AWB
→‎मत्स्यावतार बर्णन: correction, replaced: पछी → पछि using AWB
पङ्क्ति ५:
 
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए। उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए। एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातम एक सानो माँछो आयो। माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरुले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस्।"
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे। केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए। यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे। केही छिन पछीपछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए। यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे। केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए। अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे। यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरु छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे। मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए। राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे।
==प्रार्थना==
<font color="green">
"https://ne.wikipedia.org/wiki/मत्स्य_अवतार" बाट अनुप्रेषित