"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा →‎मनुस्मृतिका केही छानिएका श्लोक: adding template हिन्दू देवी देवता एवं लेख
correction, replaced: हिन्दु → हिन्दू (2) using AWB
पङ्क्ति ७:
 
== भूमिका ==
‘मनुस्मृति’ भारतीय संस्कृतिको अभिन्न अंग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरुमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरुको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढंगले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरु पनि भए। हिन्दुहिन्दू समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरु छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरुले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।
 
== मनुस्मृतिका प्रणेता एवं काल ==
पङ्क्ति ४५:
 
== महत्व ==
भारतमा वेदहरुको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरु, सेनाको प्रबन्ध आदि सबै विषयहरुमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरु स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरु सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दुहिन्दू धर्मका पण्डितहरु बताउँदछन्
 
== मनुस्मृतिका केही छानिएका श्लोक ==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित