"अर्ना" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
correction, replaced: दोश्रो → दोस्रो using AWB
पङ्क्ति १६:
| binomial_authority = ([[:en:Carl Linnaeus|लिन्नेअस(Linnaeus)]], १७५८
}}
'''अर्ना''' बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली [[जनावर]] तथा घरपालुवा भैंसीको पूर्वज हो । यो जंगली बोभिड (bovid) जाती दोश्रोदोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ । अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) [[नेपाल]], [[भारत]], [[भूटान]], [[म्यानमार]] र [[थाइल्याण्ड]]मा बचेका छन । अर्ना [[पाकिस्तान]], [[बंगलादेश]], [[लाओस]] र [[भियतनाम]] लगायतका देशबाट चाही विलुप्त भईसके । अर्ना उत्तरी [[अस्ट्रेलिया]]मा पनि पाइन्छन् ।
 
[[:en:International Union for Conservation of Nature|आई यु सि एन(IUCN)]]ले अर्नालाई यसको [[:en:IUCN Red List|खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)]]मा सुचीकृत गरेको छ । अहिले विश्वमा अर्नाको कुल संख्या ४,००० भन्दा कम छ, जसमा परीपक्व अर्नाको संख्या २,५०० भन्दा कम रहेको अनुमान गरीएको छ ।
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित