"बेइजिङ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ilo:Beijing
correction, replaced: को → को using AWB
पङ्क्ति ३:
[[File:Beijingcbd1.jpg|thumb|]]
 
चीन कोचीनको राजधानी सहर '''बेइजिङ''' ({{pron-en|beɪˈdʒɪŋ}}, {{zh|c=北京|p=Běijīng}}, {{IPA-cmn|peɪ˨˩ t͡ɕiŋ˥|}}), ऐतिहासिक महत्वपूर्ण सहर हो । कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ । केन्द्रीय राजनैतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गरेको छ । चीनको दोस्रो ठूलो सहर हो यो । यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ । यो सहरले कुल राष्ट्रिय आयमा ११.६ प्रतिशत योगदान पुर्‍याएको छ । विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन् ।
 
[[File:China Beijing.svg|thumb|]]
"https://ne.wikipedia.org/wiki/बेइजिङ" बाट अनुप्रेषित