"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को using AWB
कुनै सम्पादन सारांश छैन
(correction, replaced: को → को using AWB)
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो ।
 
मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।
२,४१०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/192924" बाट अनुप्रेषित