"बाँदर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: bat-smg:Beždiuonė
correction, replaced: पछी → पछि using AWB
पङ्क्ति १:
[[File:Cebus albifrons edit.jpg|200px|thumb|बाँदर]]
 
'''बाँदर''' दुई खुट्टाले उभिएर हिँड्नसक्ने जंगलमा बस्ने हेर्दा मानिस जस्तै देखिने स्तनधारी जनावर हो। बाँदरहरू धेरै प्रजातीका हुन्छन्। ढोडु अथवा [[गुनी]] पनि एक बाँदरकै प्रजाती हो। बाँदर अरू जनावरहरू भन्दा धेरै बुद्धीमान भएको कुरा विज्ञानले पनि सिद्ध गरि सकेको छ। परापूर्व कालमा मान्छे पनि एक बाँदर नै हो। पछीपछि आएर मान्छेले आफुलाई विकसीत बनाउदै ल्याएकाले मान्छे आज बाँदर भन्दा अलग प्राणी भयो। बाँदरले मानीसले गर्न सक्ने र मानिसले गर्न नसक्ने सबै काम गर्न सक्छ। बाँदरको आफ्नै भाषा हुन्छ यसले मान्छेको भाषा बोल्न सक्दैन। [[रामायण]]कालमा भगवान [[श्रीराम]]लाई बाँदरहरूले नै [[सीता]]को खोजीमा ठूलो साथ दिएको कथा उल्लेख छ। भगवान रामका बाँदर सेनाका सेनापती [[हनुमान]] थिए। रामायणको कथाहरूबाट यो थाह हुन आउछकी बाँदर र मान्छेको धेरै पुरानो इतिहास छ। बाँदर मिलनसार पनि हुन्छ र रिसालु पनि हुन्छ बाँदरलाई घरमा ल्याएर पालेमा बाँदरबाट धेरै काम लिन पनि सकिन्छ।
== हेर्नुहोस् ==
{{जनावरहरू}}
"https://ne.wikipedia.org/wiki/बाँदर" बाट अनुप्रेषित