"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: iu:ᑲᓪᓕᑕᖅ
पङ्क्ति १३:
 
== चट्याङ सँग जमिनमा झर्ने वस्तुहरु ==
चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुंगा जस्तै कडा धातुहरुको आगमनको अनुमान गरिन्छ। जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरुका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई "चिड्को" "चिर्को" भनिन्छ। उनिहरुको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरु खस्छ। कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरु तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ। यस्ता वस्तुहरु कमै मात्रामा भेटिन्छन्। गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछीपछि यस्ता वस्तुहरु जमिनमै रहने जन विश्वास छ।
 
== असर ==
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित