"अलैँची" का संशोधनहरू बिचको अन्तर

सा →‎अलैँची कोठी: maintenance, replaced: ेे → े
→‎अलैँची कोठी: correction, replaced: को → को using AWB
पङ्क्ति ३०:
 
==अलैँची कोठी==
राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा 'अलैँची कोठी' खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९० को१९९०को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो। २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२'३३ मा 'कृषि वर्ष' मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो। २०३३ मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो।
 
==रोगहरू==
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित