"हनुमान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
correction, replaced: किनकी → किन भनें (2), हिन्दु → हिन्दू , को → को (6) using AWB |
||
पङ्क्ति २:
{{टेम्पलेट हिन्दूत्व}}
'''हनुमान''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिन्दू धर्ममा भगवानको भक्ति)
उनलाई बजरंग बली पनि भनिन्छ
==हनुमान :
संस्कृत व्याकरणअनुसार 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ । 'हन्' धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित 'देव' बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । गज -हात्ती) लाई शुभ मानिन्थ्यो । तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महìव वृद्धि भयो । 'मंगलमूरत'
[[File:StandingHanumanCholaDynasty11thCentury.jpg|thumb|हनुमान]]
पङ्क्ति २२:
==हनुमान र शनि==
==हनुमान र सिन्दुर लेपन==
पङ्क्ति २९:
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ । बाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए । जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो । यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए । यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए । बानर उसको 'टाटेम' थियो । यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे । एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे । आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ । रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए । मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे । पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो ।
▲==हनुमान को विभिन्न स्वरुप==
[[File:Hamuman..jpg|thumb|पञ्चमुखी हनुमान]]
धनशमशेरको ग्रन्थ बृहत्पूर्णश्चयार्नवमा पञ्चमुखी हनुमानको ध्यान यसप्रकार दिइएको छ । पाँचमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतìव र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन् ।
*पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ ।
*दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप हुन्छ ।
*पश्चिमतर्फको गरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप हुन्छ ।
*उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप छ ।
*उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप हुन्छ ।
==हनुमान मुर्ति निर्माण==
Line ७० ⟶ ६९:
यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति छ । यो मूर्ति आफ़्नै शैलीमा छ । स्थानक मुद्रामा भएको यो मूर्ति पहाड बोकी हिँड्न लागेको अवस्थामा छ । बायाँ खुट्टाले पुरुषको शिरमाथि टेकेको यो मूर्तिका दुईवटा हात छन् । जसमध्ये दायाँ हातले गदा समातेको छ भने बायाँ हातले पहाड समातेको छ । लङ्गौटी, कानमा कुण्डल, हातमा बाला घाँटीमा हार र कम्मरवन्ध लगाएको यस मूर्ति दायाँतिर पुच्छर उठिराखेको छ भन्ने लङ्गौटीको एक टुक्राले भुइँ छोएको छ । राम र लक्ष्मणलाई काँधमा राखेको मूर्तिको मुकुट अलंकृत छ । मूर्तिको पछाडि शिरमाथि सातवटा फणा भएको सर्प आकृति छ मूर्तिको पिठ्यूँमा दायाँबायाँ उड्न लागेका सिंह आकृतिहरू कुँदिएका छन् । शिरको माथि तामाको छत्रावली राखिएको भन्ने दायाँबायाँ नेपाली झण्डा आकृतिहरू राखिएका छन् । यस किसिमको मूर्ति नेपालमा अन्त पाइएको छैन । त्यसकारणले पनि यस मूर्तिको विशेष महìव रहेको छ । यो मूर्तिको निर्माण माथिको मूर्तिको भन्दा केही पछि बनेको कुरा मूर्तिमा भएको शैलीको आधारमा अनुमान गर्न सकिन्छ ।
==यो पनि हेर्नुहोस==
Line ७८ ⟶ ७४:
* [[हनुमान-चालीसा]]
* [[हनुभैरव]]
*
[[en:Hanuman]]▼
[[hi:हनुमान]]▼
{{हिन्दू धर्म}}
[[श्रेणी:देवी-देवता]]▼
[[श्रेणी:रामायण]]▼
[[श्रेणी:धर्म]]▼
[[श्रेणी:पुराण]]▼
सन्दर्भ ग्रन्थ
१. धनशमशेर. ज.ब.रा., बृहत् पुरश्वर्यार्णव, प्रथम भाग, काठमाडौँ ः म.वी.वी.शाह, वि.सं. २०२५, द्वि.ख. पृष्टाङ्का - ४८२ -४८३
२.टी. ए. गोपीनाथ राव, इलिमेन्ट अफ
३.चित्रलेखा सिंह र प्रेमनाथ, 'हनुमान', प्रथम संस्करण, दिल्ली ः क्रिट पब्लिकेशन बुक हाउस, ई.सं.२००२ , पृष्ठ ४७
४. लैनसिह बाङ्गदेल - प्राचीन नेपाली मूर्तिकलाको इतिहास, काठमाडौँ ः रोयल नेपाल एकेडेमी, वि.सं. २०३९, पृष्ठ १२६ पूर्ववत्
Line ९८ ⟶ ८६:
६. गौत्तमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, वि.सं. २०३३, पृष्ठ १५
७. तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४ r
▲[[श्रेणी:देवी-देवता]]
▲[[श्रेणी:रामायण]]
▲[[श्रेणी:धर्म]]
▲[[श्रेणी:पुराण]]
▲[[en:Hanuman]]
▲[[hi:हनुमान]]
|