"जेली फिस" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
correction, replaced: को → को using AWB
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
समुद्रमा पाइने ''जेली फिस'' नाम अनुसार खाने 'जेली' जस्तै देखिन्छ । नरम पारदर्शी जेली फिसको भुजासम्म पानी नै भरिएको हुन्छ |शरीरको आकार र आन्तरिक बनावट बिचित्रको हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा जेली फिसमा कुनै पनि हड्डी हुँदैन । ठूलो होस वा सानो जेली फिसको शरीरलाई आन्तरिक तन्तुहरू भित्र भरिएको पानीले सहारा दिन्छ |हेर्दा आकर्षक लाग्ने जेली फिस डायनोसरको जमानादेखि पृथ्वीमा रहेको छ अनुमान गरिएको छ। ६ करोड ५० लाख वर्ष पहिलेदेखि जेली फिस त्यसै अस्तित्वमा रहन सफल भएको भने होइन । शत्रुबाट बच्ने उपाय कोउपायको लागि जेली फिस प्रख्यात छ। उदाहरणका लागि बक्स जेल फिसलाई निकै घातक समुद्री जीव मानिन्छ । यसले बर्सेनि सार्कले भन्दा बढी मान्छे मार्ने गर्छ । त्यस्तै, लायन मेन जेली फिस त विशालकाय हुन्छ । आठ मिटर आकारको यस जेली फिसको भुजाहरू ६० मिटरसम्म लामा हुन्छन् ।
 
<center><gallery>
"https://ne.wikipedia.org/wiki/जेली_फिस" बाट अनुप्रेषित