"कौडा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: be:Ракавіна малюскаў |
correction, replaced: को → को (2) using AWB |
||
पङ्क्ति ४:
संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।
प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रि[http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22] काको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा'
मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ । यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ । साइप्रसमा कामदेवता 'एप|mोडाइट'
युगाण्डामा सन् १९२१ सम्म एक हजार कौडीहरू २ रूपियाँ बराबर हुन्थे । अपि|mकामा दुई हजार कौडीहरू एक अमेरिकी डलर बराबर हुन्थे । वेष्ट इण्डिजको एक चर्च निर्माणमा लगभग ३ करोड ६० लाख कौडीहरू मजदुरीलाई ज्याला स्वरूप बाँडिएको थियो । इङ्गल्याण्डमा एक हजार कौडीहरू एक शिलिङ्ग बराबर हुन्थे ।
|