"नरसिंह" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added uncategorised tag
correction, replaced: बिष्णु → विष्णु (2) using AWB
पङ्क्ति १:
[[Image:नरसिंहावतार.gif|200px|thumb|भगवान नर सिँह]]
 
[[हिन्दू धर्म]]का अनुसार नृसिँह "नरसिँह" अवतार भगवान [[विष्णु]] चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त बिष्णुविष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।
==हिरण्यकशेपुको कथा==
हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरु ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई [[बराह अवतार|बराह भगवानले]] मारेका थिए। हिरण्य कशेपुले ब्रह्मा जिको घोर तपश्या गर्दा हिरण्य कशेपुको शरिरबाट आगोको ज्वाला निस्किन्थ्यो। यो देखेर ब्रह्मा जीले हिरण्यकशेपु भएको ठाउँ गएर इछ्छा अनुसार वरदान माग्ने आज्ञा गरे यो सुनेर हिरण्यकशेपुले ब्रह्माजी सँग अमर रहने वरदान माग्यो। ब्रह्माजीले जन्मे पछि मर्नै पर्ने सृष्ठीको निएम भएकाले कोही अरु वर माग्ने आज्ञा गरे।यो सुनेर ब्रह्मा जिसँग हिरण्यकशेपुले "घरको बाहिर घरको भित्र , रातीको अँधेरोमा दिनको घाममा. आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गंधर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर(जनावर)बाट, हातबाट र हतियारबाट नमर्ने वरदान माग्यो। ब्रह्माजीले हिरण्यकशेपुको तपस्या घोर भएकोले मागेको वरदान दिए। ब्रह्माजीको वरदान पाएर हिरण्यकशेपु अमर भयो। हिरण्यकशेपुले तिनैलोकमा कब्जा जमायो। सबै जगतलाई आफ्नो बसमा गर्‍यो। पुरा सृष्ठीको मालिक म नै हो। म भन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो। पछि गएर उसको घरमा भक्त प्रह्लादको जन्म भयो।
 
==भक्त प्रह्लादको कथा==
भक्त प्रह्लाद दैत्य राज हिरण्य कशेपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखि हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कशेपुले प्रह्लादलाई संसारको अधिपति आफु भएको र आफु भन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठूलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए यो सुनेर हिरण्यकशेपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरुलाई हरि भक्तीमा लगाए। यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकशेपु कहाँ पठाई दिए। हिरण्यकशेपुले फेरी प्रहलादलाई सम्झाउने कोशिस गर्‍यो तर प्रह्लादले हरि भक्ती भन्दा ठूलो कोही ज्ञान छैन भन्ने कुरा व्यक्त गरे। अब हिरण्यकशेपु साह्रै रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हातिहरुको बाटोमा छोड्न लगायो तर हातीहरुले प्रह्लादलाई देखेर कुचल्न सकेनन्। तब हिरण्य कशेपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो। प्रह्लादलाई सागरमा बगाईयो तर हरिकृपा, बिष्णुविष्णु भगवान स्वयं आएर प्रह्लादलाई बचाए। प्रह्लादलाई ज्ञान दिएर भगवान अन्तर्ध्यान भए।
==हिरण्य कशेपु बध==
[[Image:Narasimha oil colour.jpg|200px|thumb|नरसिँहावतार]]
पङ्क्ति ३२:
[[id:Narasinga]]
[[it:Narasimha]]
[[ja:ナラシンハ]]
[[kn:ನರಸಿಂಹ]]
[[ml:നരസിംഹം]]
[[mr:नृसिंह]]
[[ms:Narasimha]]
[[nl:Narasimha]]
[[new:नरसिंह]]
[[janl:ナラシンハNarasimha]]
[[pl:Narasinha]]
[[pt:Narasimha]]
"https://ne.wikipedia.org/wiki/नरसिंह" बाट अनुप्रेषित