"कोठी" का संशोधनहरू बिचको अन्तर

सा →‎सावधानी: unicodifying
correction, replaced: को → को (3) using AWB
पङ्क्ति १६:
==कोठीजस्तै देखिने अन्य समस्या==
 
सबै काला, खैरा, राता टाटा वा दागहरु कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरु पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरु वा ठूला गिर्खाहरु हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रुपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरु [[:Keratoacanthoma} को समस्या पनि हुन सक्छ । कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर [[:Basal Cell Cancer]] भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरु (Acanthosis Nigrican) पनि हुन सक्छन् ।
 
ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रुपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरु न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरु (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरु [[:Actinic Keratoses]] हुन सक्छन् ।
पङ्क्ति २२:
==खराब कोठीको पहिचान==
 
साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ । रोकथाम र चाँडो पहिचानको लागि ABCDE कोABCDEको फर्मुला अपनाउन सकिन्छ । ब् भन्नाले कोठीको बनावट एकनासको नहुनु [[:Asymmety]], द्य भन्नाले कोठीको बोर्डर (Border) बा·ोटि·ो हुनु, ऋ भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु (Evolation) हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्सरबाट बच्न सकिन्छ ।
 
कोठी र अन्य रोगहरुमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्ुपर्छ । कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रोगहरुसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ ।
पङ्क्ति ३९:
 
[[श्रेणी:चर्मरोग]]
[[श्रेणी:शरीर कोशरीरको बनावट]]
 
[[ar:شامة]]
"https://ne.wikipedia.org/wiki/कोठी" बाट अनुप्रेषित