"राजधानी" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
correction, replaced: को → को using AWB
पङ्क्ति ३:
राजधानीहरु प्रायजसो ठूला शहरहरु हुने गर्दछन्। जस्तै [[:en:Montevideo|मोन्तेभिदेओ]] [[उरुग्वाइ]]को सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो । तर सबै राजधानीहरु सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन । जस्तै [[भारत]]को राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ ।
 
कुनै देशहरुका एक भन्दा बढी राजधानीहरु हुने गर्दछन् । जस्तै [[बोलिभिया]] जसमा दुई राजधानीहरु छन् । त्यस्तै दक्षिण अफ्रीका कोअफ्रीकाको ३ वटा राजधानी छन् । [[:en:Nauru|नाउरु]] भन्ने देशमा एउटै पनि राजधानी छैन । कुनै देशहरु आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन् ।
 
[[श्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/राजधानी" बाट अनुप्रेषित