"लन्डन" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: ky:Лондон
correction, replaced: दोश्रो → दोस्रो (2), किनकी → किन भनें using AWB
पङ्क्ति ९:
* [[१८५१]] - The Great Exhibition held at The Crystal Palace
* [[१९०८]] - लण्डनमा ओलम्पिक खेल आयोजना
* [[१९४८]] - लण्डनमा ओलम्पिक खेल दोश्रोदोस्रो पटक आयोजना
* [[१९४०]]-[[१९४१|४१]] - [[जर्मनी]]द्वारा [[द्वितिय विश्व युद्ध]]मा लण्डनमा बम प्रहार
* [[१९६६]] - लण्डनमा [[फुटबल विश्व कप आयोजना]]। बेलायत बिजयी।
* [[१९९०]] - दोश्रोदोस्रो कर दङ्गा
* [[२०००]] - नयाँ शहश्राब्दी मनाउन लण्डनमा [[Millennium Dome|शहश्राब्दी गुम्बजको]] उद्घाटन।
* [[२००५]] - ७ जुलाई बमकाण्ड - ५२ मरे, ७०० भन्दा बढी घाइते<ref>http://news.bbc.co.uk/1/shared/spl/hi/uk/05/london_blasts/victims/default.stm</ref><ref>http://www.emergency-management.net/london_bomb.htm</ref>
पङ्क्ति १९:
== इतिहास ==
 
रोमनहरूले [[४३|इश्वि सन ४३मा]] थेम्स नदी किनारमा ''लोन्दिनियम'' नामको एक सहर निर्माण गरे, जसको नाम पछि लण्डन भयो। यस सहरलाई सन ६१मा [[रानी बौदिका]]का सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लण्डनको पुनर्निर्माण गरे। लण्डन एक महत्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किनकीकिन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौं सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।
 
त्यस पश्चात, लण्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लण्डनमा ३३ लण्डन बोर्‌होहरू र एक मेयर छन्। लण्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।
"https://ne.wikipedia.org/wiki/लन्डन" बाट अनुप्रेषित