२,४१०
edits
(→मत्स्यावतार बर्णन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: उनि → उनी) |
(→प्रार्थना: correction, replaced: ठुलो → ठूलो using AWB) |
||
==प्रार्थना==
<font color="green">
हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरु देख्छु तपाईले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ। तपाईबाटनै यो सृष्ठीको शृजना भएको हो। तपाईँ नै यसको पालन गर्नु हुन्छ। तपाईँ एक अदृश्य शक्तीको रुपमा व्याप्त हुनुहुन्छ। यो संसार तपाईँको शरिर हो, चन्द्र र सुर्य तपाईँका नेत्रहरु हुन्, यो वायू तपाईँको स्वाँस हो। मेघहरु तपाईँका केश हुन्। तपाईँको लिला ठूला ठुला नारद, बशिष्ठ, कश्यप दुर्बाशा,आदी तपश्वी ऋषि मुनीहरु ईन्द्र, बरुण, ब्रह्मा, आदी देवतागणहरुले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु मैले तपाईँको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस्। म मात्र नभएर यो सारा जगत नै तपाईँको दाश हो। मेरो भक्ती
</font>
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/192639" बाट अनुप्रेषित