"पुस्तक" का संशोधनहरू बिचको अन्तर

सा r2.5.1) (रोबोट ले थप्दै: sn:Bhuku
correction, replaced: ठुलो → ठूलो using AWB
पङ्क्ति ६:
पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन गरिन्छ, [[परिकथा]] र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा [[सत्य]] [[तथ्य]], जस्तै [[इतिहास]], [[बिज्ञान]], वा [[जीवनी]] को बारेमा पुस्तक हो।
 
पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरिर सम्म। कुराकानी पछिको [[सञ्चार|सञ्चारको]] सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठुलोठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ। पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ। पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित, को जानकारीका लागि प्रयोग गरिन्छ।
 
== किताबी किरो ==
"https://ne.wikipedia.org/wiki/पुस्तक" बाट अनुप्रेषित