"प्रविधि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले हटाउँदै: diq:Portal:Teknolociye
Correction, replaced: प्रौद्योगिकी → प्राविधिक (7)
पङ्क्ति ११:
 
[[चित्र:Astronaut-EVA.jpg|thumb|right|२०औं शताव्दीको मध्यसम्ममा मानिसले प्रौद्योगिक अथवा तकनीकको प्रयोगद्वारा नैं पृथिवीको वायुमण्डलदेखि बाहिर जान सिकिसकेको थियो।]]
'''प्रौद्योगिकीप्राविधिक'''लाई अर्को शव्दमा तकनीकी पनि भनिन्छ। प्रौद्योगिकीप्राविधिक व्यावहारिक तथा औद्योगिक कलाहरु र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो। धेरै मानिसहरु प्रौद्योगिकीप्राविधिक र [[अभियान्त्रिकी]] शब्दहरुलाई पर्यायवाचीको रुपमा प्रयोग गर्दछन् । मानिसहरु जसले प्रौद्योगिकीकोप्राविधिकको तालिम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिन्छन् तनलाई [[अभियन्ता]] भनिन्छ। आदि कालदेखि नैं मानवले तकनीकको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रौद्योगिकीप्राविधिक (तकनीकी)को सबैभन्दा ठूलो योगदान छ। जो समाज अथवा राष्ट्र तकनीकी रूपले शक्तिशाली छन् तिनीहरु नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रुपमा अरु भन्दा सक्षम छन्।
== प्राविधिक ==
== प्रौद्योगिकी ==
=== सैनिक अभियांत्रिकी ===
===सिविल अभियांत्रिकी===
पङ्क्ति १८:
===यांत्रिक तकनीकी===
=== वैद्युत अभियांत्रिकी ===
== रासायनिक प्रौद्योगिकीप्राविधिक ==
 
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/प्रविधि" बाट अनुप्रेषित