"आलु" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: sa:आलुकम्
Correction, replaced: को → को (4), मा → मा (3)
पङ्क्ति १६:
[[File:Russet potato cultivar with sprouts.jpg|thumb|आलु]]
[[File:Potato plants.jpg|thumb|आलु बारी]]
[[File:Potato flowers.jpg|thumb|आलु कोआलुको फ़ूल]]
 
संस्कृतको बटाटा ले '''आलु''' जस्तै कन्दमुललाई जनाउने गर्दछ । यहि शव्द बाट स्पेनि भाषा कोभाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ । जव स्पेनि नाभिक हरुले दक्षिण अमेरिका(पेरु) मा आलु देखे , त्यस लाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो । आलु कोआलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो । हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट' ले चिनिन्छ भने फ़्रान्समा भने 'पम द तेरे' अर्थात जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ । गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ ।
 
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । [[अफ़्रिका]]देखि [[एसिया]] अनि [[युरोप]]देखि [[अमेरिका]]सम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन् । त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा१५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी [[इतिहास]]मा पाइन्छ । तर [[हिन्दू]]को प्राचीन ग्रन्थ [[वेद]]मा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।
 
आलु बहूउपयोगि [[कन्दमूल]] मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु [[विश्व]]भरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार [[तरकारी]]मै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधीय गुणसमेत छ ।
पङ्क्ति २६:
आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी [[ऊर्जा]] हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत [[प्रोटिन]], १ प्रतिशत [[खनिज]] र ८० प्रतिशत [[पानी]] हुन्छ । सय [[ग्राम]] आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।
 
आलुलाई भिटामिन 'सी' को महत्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धति मापद्धतिमा भिटामिन 'सी' लाई रोग निरोधक मानिएको छ| ।स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ । सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ ।आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन् । पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ । वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ । आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन् ।
 
[[File:PreparedPotatoes.jpg|thumb|आलु का बिभिन्न परिकार]]
"https://ne.wikipedia.org/wiki/आलु" बाट अनुप्रेषित