"इतिहास" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: को → को (2)
सा (r2.6.3) (रोबोट ले थप्दै: sn:Nhoroondo)
(Correction, replaced: को → को (2))
{{इतिहास बोर्ड}}
 
'''इतिहास''' शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन) को तात्पर्य हो "यो निश्चय थियो"।
 
[[ग्रीस]]को मान्छेहरुले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी" को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरुलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।
 
यस प्रकार इतिहास शब्दको अर्थ हो - परंपरादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि [[लोक कथा]]), बीरगाथा) (जस्तै कि [[महाभारत]]) अथवा ऐतिहासिक साक्ष्य।
२,४१०

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/192100" बाट अनुप्रेषित