"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: tr:Lee Kuan Yew
Correction, replaced: को → को (4), मा → मा (9)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
 
{{Wikify|date=जुन २०११}}
Line १० ⟶ ९:
पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ । काठमाडौा र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ ।वैदेशिक परिवत्र्य मुद्रामा समेत आफ्नो मुद्रा पुर्‍याउन सफल सिङ्गापुर तुलनात्मक रूपमा अत्यधिक साधनस्रोत भएका आˆनै दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ ।
 
पढाइमा सधैा उम्दा रहेका ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले । यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए । सन् १९५४ मा१९५४मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनैतिक संगठन खडा भयो । उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे । सन् १९५५ मा१९५५मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए । सन् १९५९ मा१९५९मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३ को१९६३को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे । सन् १९६५ मा१९६५मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो ।
 
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालिम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन् । राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफैा राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैंा छैन ।
Line १६ ⟶ १५:
पार्टी बनाउने र बढाउने कुरामा उनी भन्छन् 'पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न । जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुादैन- उनी स्पष्ट पार्न चाहन्छन् । पूरै गाउालेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन भन्दै नारा र योजना फलाक्नु भन्नु परिणाममुखी नेता उत्तम हुन्छ भन्ने कुरा उनी बुझाउाछन् ।
 
सन् १९५९ को१९५९को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, दु्रत परिणामको उच्च जनआकाङ्क्षा, विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए । उनी भन्छन् 'समस्या र अप्ठ्याराहरूबाट पार पाउने उपाय भनेको हामी कति स्वभाविक योजना बनाउाछौा र कति कडा परिश्रम गर्छौं भन्नेमा निर्भर थियो ।
 
सन् १९६५ मा१९६५मा मलेसियाले मलेसियन फेडरेसनबाट अलग पारी सिङ्गापुर स्वतन्त्र राष्ट्र घोषित हुादा टेलिभिजन प्रेस कन्फरेन्समा बेल्दाबोल्दै उनी रोएका थिए तर सक्षम, इमानदार र लगनशील सहयोगीहरूको साथ पाएर उनले छिटै सिङ्गापुरलाई उन्नत बनाउन सके । ३५ वर्षको उमेरमै प्रधानमन्त्रीको पद सम्हाल्दा उनलाई अप्ठेरो महसुस नभएको हैन । त्यतिखेर उनलाई प्रशासनको कुनै अनुभव थिएन । उनले सरकारको संरचनासाग परिचित हुने र मन्त्रीहरूका कार्य क्षेत्र विषयमा जानकारी राख्ने अठोट गरे । आफ्नो देशको राजनैतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्न आफूसाग वरिष्ठ अधिकारी सहयोगी भएको अनुभव गर्न र तिनका कार्य पद्धति, प्रवृत्ति र कार्यशैलीबारे जानकारी राखेर तिनमा कत्तिको परिवर्तन ल्याउन जरुरी छ थाहा पाउन उनले प्रयास गरे । त्यसैगरी हरेक मन्त्रालयको स्रोत आकलन गर्न र महत्वपूर्ण स्रोतको पुनर्परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा उनले चिन्तन गरे ।
 
सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७ मा१९६७मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्र्याउने प्रयास गरे । वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए । त्यसैगरी भूमि, श्रम तथा पूाजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए । देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिइयो । आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास भयो कि सन् १९६५ मा१९६५मा १४ प्रतिशत बेरोजगारी रहेकोमा सन् १९७३ सम्म आइपुग्दा त्यो घटेर ४.५ प्रतिशतमा झर्‍यो ।
 
त्यसैगरी सन् १९६० मा१९६०मा प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४४३ डलर रहेकोमा सन् १९८० को१९८०को मध्यतिर त्यो १५ गुणाले बढेर ६६३४ डलर पुग्यो । यसै अवधिमा पूर्ण रोजगारका कारणले बेरोजगारी त्यहाको समस्या रहेन । सार्वजनिक बसोबासको वृद्धि ९ प्रतिशतबाट ९ गुना बढेर ८१ प्रतिशत पुग्यो । यसै अवधिदेखि भ्रष्टाचार त्यहाको जीवन पद्धतिबाट हरायो ।
 
लीका यस्ता अनेकन कार्यक्रमले गर्दा सिङ्गापुरेहरू सुशिक्षित तथा सुसूचित मात्र भएनन् उनीहरूले उच्च जीवनस्तर, उच्च स्वास्थ्य हेरचाह, बसोबास तथा लामो जीवन पाएर सन् १९८० सम्म आइपुग्दा उनीहरूले गुणस्तरीय जीवन जीउन पाए त्यतिमात्र हैन उनले महिला मुक्तिका लागि पनि अनेक सुधार गरे । श्रम स्थिरता कायम गर्नुका साथै तिनका जीवनस्तर उठाइदिएर उनको पथ प्रदर्शनमा प्रचुर प्राकृतिक स्रोतको कमीका बाबजुद सिङ्गापुर आर्थिक तथा औद्योगिक शक्तिगृह भएको छ ।
Line ३२ ⟶ ३१:
भनाइ छ उनको कार्यकालमा भएको सिङ्गापुरको राजनैतिक स्थिरता, द्रुततर आर्थिक वृद्धि र त्यस वृद्धिले निम्त्याएको सम्पन्नता संयोग थिएन बरु उनको सक्षम तथा गतिशील नेतृत्व र आर्थिक नैतिका कारण थियो । उनका स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, कार्यकुशलता, लगनशीलता, इमानदारी आदिका कारण उनी दक्षिणपूर्ण एसीयामा मात्र हैन सुदूर पूर्व तथा यूरोपमा समेत सम्मानित रूपमा हेरिन्छन् । भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ ।
 
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा१९९१मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आफ्नो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
 
उनले स्वेच्छाले प्रधानमन्त्री पद त्याग गरे पनि उनलाई मन्त्रिमण्डलबाट पृथक् बस्न दिइएन । तसर्थ उनी अहिले पनि मिनिष्टर मेन्टर।को पदमा आसिन छन् र उनको सल्लाह, निर्देशन तथा मार्ग दर्शन त्यहा आवश्यक ठानिएको छ । सिङ्गापुरको विकासले यति फड्को मारिरहेको छ कि आाकडाअनुसार २००७ को२००७को प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४८,९०० डलर पुगेको छ ।
 
[[श्रेणी:व्यक्तित्व]]
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित