"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर

सा r2.5.1) (रोबोट ले थप्दै: da, fi, hi, it, ml, nl, ro, ru, ta
clean up, replaced: उपस्थिती → उपस्थिति, को → को (14), मा → मा (8) using AWB
पङ्क्ति १:
''' लालबहादुर शास्त्री''' (२ अक्टोबर, १९०४ - ११ जनवरी, १९६६),[[भारत]]को तेस्रो र दोश्रो स्थायी प्रधानमन्त्री थिए । उनी १९६३-१९६५ को१९६५को बीच भारत कोभारतको प्रधान मन्त्री थिए। उनका जन्म [[मुगलसराय]], [[उत्तर प्रदेश]] मा भएको थियो।
 
लालबहादुर शास्त्रीको जन्म [[१९०४]] मा मुगलसराय, [[उत्तर प्रदेश]] मा '''लाल बहादुर श्रीवास्तव''' को रुपमा भएको थियो। उनको पिता शारदा प्रसाद एक गरीब शिक्षक थिए, जो पछी राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।
 
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई [[उत्तर प्रदेश]] को संसदीय सचिवको रुपमा नियुक्त गरिएको थियो। उनी [[गोविंद बल्लभ पंत]] को मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर) को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछी उनले भीड़को नियंत्रणमा राख्नको लागि लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। [[१९५१]] में, जवाहर लाल नेहरुको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले [[१९५२]], [[१९५७]] र [[१९६२]] को चुनावमा कांग्रेस पार्टीलाई ठूलो बहुमतबाट जिताउनको लागि धेरै परिश्रम गरे।
 
[[जवाहरलाल नेहरू]] को उनको प्रधानमन्त्रीको कार्यकालको समयमा [[२७ मे]], [[१९६४]] को देहावसान भएपछी, शास्त्री जीले [[९ जुन]] १९६४ मा१९६४मा प्रधान मन्त्रीको पद भार ग्रहण गरे।
 
==शिक्षा==
उनको शिक्षा [[हरिशचंद्र उच्च विद्यालय]] र [[काशी विद्यापीठ]] मा भएको थियो। यहींबाट उनलाई "शास्त्री" को उपाधि पनि मिलो जुन उनको नामसंग जोडि रह्यो।
 
==जीवन==
 
आफ्नो बुबा मिर्ज़ापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरुमा उनी माईला थिए। शास्त्रीजी कोशास्त्रीजीको दुई बहिनीहरु पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। [[१९२८]] मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसंग भयो र उनको छ: सन्तान भयो।
 
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी [[भारत सेवक संघ]] संग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनैतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध [[गाँधीवादी]] थिए जो सारा जीवन साधारण रुपमा बिताए र गरीबहरुको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। [[भारतीय स्वाधीनता संग्राम]] को सबै महत्वपूर्ण कार्यक्रमहरुमा उनको उपस्थितीउपस्थिति थियो, र जेलहरुमा रहन पर्‍यो जसमा [[१९२१]] को [[असहयोग आंदोलन]] र [[१९४१]] को [[सत्याग्रह आंदोलन]] सबैभन प्रमुख छन्। उनको राजनैतिक दिग्दर्शकहरुमा श्री [[पुरुषोत्तमदास टंडन]], पंडित [[गोविंदबल्लभ पंत]], [[जवाहरलाल नेहरू]] इत्यादि प्रमुख हुन। [[१९२९]] मा [[इलाहाबाद]] आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजिकपन नेहरूसंग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मन्त्रिमंडलमा गृहमन्त्रीको रुपमा उनी शामिल हुनु थियो। यस पदमा उनी [[१९५१]] सम्म भै रहे।
आफ्नो बुबा मिर्ज़ापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरुमा उनी माईला थिए। शास्त्रीजी को दुई बहिनीहरु पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। [[१९२८]] मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसंग भयो र उनको छ: सन्तान भयो।
 
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष [[१९६६]] मा [[भारत रत्न]] बाट सम्मनित गरियो।
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी [[भारत सेवक संघ]] संग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनैतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध [[गाँधीवादी]] थिए जो सारा जीवन साधारण रुपमा बिताए र गरीबहरुको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। [[भारतीय स्वाधीनता संग्राम]] को सबै महत्वपूर्ण कार्यक्रमहरुमा उनको उपस्थिती थियो, र जेलहरुमा रहन पर्‍यो जसमा [[१९२१]] को [[असहयोग आंदोलन]] र [[१९४१]] को [[सत्याग्रह आंदोलन]] सबैभन प्रमुख छन्। उनको राजनैतिक दिग्दर्शकहरुमा श्री [[पुरुषोत्तमदास टंडन]], पंडित [[गोविंदबल्लभ पंत]], [[जवाहरलाल नेहरू]] इत्यादि प्रमुख हुन। [[१९२९]] मा [[इलाहाबाद]] आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजिकपन नेहरूसंग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मन्त्रिमंडलमा गृहमन्त्रीको रुपमा उनी शामिल हुनु थियो। यस पदमा उनी [[१९५१]] सम्म भै रहे।
 
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष [[१९६६]] मा [[भारत रत्न]] बाट सम्मनित गरियो।
 
==यह भी देखें==
Line २९ ⟶ २८:
{{भारतका प्रधानमन्त्री}}
{{भारत रत्न सम्मानित}}
 
 
[[श्रेणी:व्यक्तिगत जीवन]]