"म्याग्नेसियम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
clean up, replaced: उपस्थिती → उपस्थिति, को → को , मा → मा (2) using AWB
पङ्क्ति १:
{{Infobox म्याग्नेसियम}}
<!-- [[Image:MagnesiumMetalUSGOV.jpg|thumb|right|200px|शुद्ध म्याग्नेशियम धातु कोधातुको एक छड]] -->
 
'''म्याग्नेशियम''' एक रसायनिक तत्त्व हो, जसको चिह्न '''Mg''' हो , यसको [[परमाणु संख्या]] १२ हो र सामान्य अक्सीडेशन संख्या +२ हो। यो [[क्याल्सियम]] र [[बेरियम]] जस्तै एक [[एल्कालाइन अर्थ धातु]] हो ।[[पृथ्वी]]मा आठौं धेरै उपलब्ध यस तत्त्व,तौलको अनुपात माअनुपातमा २% छ, अझ पूरै ब्रह्माण्डमा यो नवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्यको सम्बन्ध यस तथ्यसँग छ, कि सुपरनोभा तारहरुमा तीन [[हीलियम]]का नाभिकहरु [[कार्बन]]मा शृंखलागत तरिकाले जोडिए पछि म्याग्नेशियमको निर्माण हुन्छ। म्याग्नेशियम आयनको पानीमा उच्च घुलनशीलताले यसलाई समुद्री जलमा तेश्रो धेरै घुलनशील तत्त्वको रुपमा स्थापना गरिदिएको छ। म्याग्नेशियम सबै जीव जन्तुहरुलगायत [[मनुष्य]]को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर माशरीरमा पाइने पाँच प्रमुख रसायनिक तत्वहरु मध्येको एक हो। मानव शरीरमा यसको ५०% उपस्थितीउपस्थिति अस्थिहरु र हड्डिहरुमा हुन्छ जब कि बाँकी ५०% भाग शरीरमा हुने जैविक कियाहरुमा सहभागी रहन्छ।
 
'''म्याग्नेशियम''' एक रसायनिक तत्त्व हो, जसको चिह्न '''Mg''' हो , यसको [[परमाणु संख्या]] १२ हो र सामान्य अक्सीडेशन संख्या +२ हो। यो [[क्याल्सियम]] र [[बेरियम]] जस्तै एक [[एल्कालाइन अर्थ धातु]] हो ।[[पृथ्वी]]मा आठौं धेरै उपलब्ध यस तत्त्व,तौलको अनुपात मा २% छ, अझ पूरै ब्रह्माण्डमा यो नवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्यको सम्बन्ध यस तथ्यसँग छ, कि सुपरनोभा तारहरुमा तीन [[हीलियम]]का नाभिकहरु [[कार्बन]]मा शृंखलागत तरिकाले जोडिए पछि म्याग्नेशियमको निर्माण हुन्छ। म्याग्नेशियम आयनको पानीमा उच्च घुलनशीलताले यसलाई समुद्री जलमा तेश्रो धेरै घुलनशील तत्त्वको रुपमा स्थापना गरिदिएको छ। म्याग्नेशियम सबै जीव जन्तुहरुलगायत [[मनुष्य]]को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर मा पाइने पाँच प्रमुख रसायनिक तत्वहरु मध्येको एक हो। मानव शरीरमा यसको ५०% उपस्थिती अस्थिहरु र हड्डिहरुमा हुन्छ जब कि बाँकी ५०% भाग शरीरमा हुने जैविक कियाहरुमा सहभागी रहन्छ।
 
==रसायनिक गुणहरु==
Line १२ ⟶ ११:
म्याग्नेसियम कार्वन डाइअक्साइडसँग प्रतिकृया गरि म्याग्नेसियम अक्साइड कार्वनको निर्माण गर्दछ :<br/>
2Mg (S) + CO<sub>2</sub> → 2MgO (S) + C (S)
 
 
<!--{{रसायन तत्त्व}} -->
"https://ne.wikipedia.org/wiki/म्याग्नेसियम" बाट अनुप्रेषित