"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: te:ఈస్టిండియా కంపెనీ
अशुद्ध शव्द संशोधन, replaced: कम्पनि → कम्पनी using AWB
पङ्क्ति ५:
कंपनीको विकासको साथ साथ इङ्गल्याण्डमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरु भए। अंतत: रानी ऐन तथा लार्ड गोडोल्फिनको [[मध्यस्थता]]द्वारा आंतरिक विरोधहरुको समाधान भएपछि "द युनाइटेड कम्पनी अफ मर्चेट्स अफ इङ्गल्याण्ड ट्रेडिंग टु दि ईस्ट इंडीज' को रूपमा नयाँ विधानको साथ ईस्ट इंडिया कंपनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कपंनीको यथोचित [[श्रीगणेश]] भन्दा उपयुक्त हुनेछ।
'''इस्ट इण्डिया कम्पनी''' (''इस्ट इण्डिया ट्रेडिंग कम्पनी'' र ''इङ्गलिश इस्ट इण्डिया कम्पनी'' पनि) [[संघको सन्धि]] (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक [[संयुक्त स्टक कम्पनी]] थियो। यस कम्पनीको स्थापना शुरुमा [[पूर्वी इन्डिज]]हरू (East Indies) संग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रुपमा [[भारत]] र चीनसंग तोडियो।
पुरानो युरोपियन [[इस्ट इण्डिया कम्पनीहरू]]को नाममा धेरै समानता थियो।<br /> ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना दिसम्बर {{1}}{{6}}{{0}}{{0}} इ॰ मा भयेको थियो। यस कम्पनीलाई यदा कदा '''जौन''' कम्पनीको नाम बाट पनि जानिन्थ्यो। यस कम्पनिलाईकम्पनीलाई ब्रिटेनको महारानी [[एलिजाबेथ {{1}}|एलिजाबेथ प्रथम]] बाट पूर्वी इन्डिजहरूसंग ब्यापार गर्ने अनुमति प्राप्त थियो।
 
[[श्रेणी:ब्रिटिश भारत]]