"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
यसमा कुनै कठोर नियम छैन। विकिपीडिया खुला विश्वकोश भएको हुनाले जसले जे विषयमा पनि लेख लेख्न सक्छ। तर व्यक्तिगत लाभका लागि अतिशयोक्तिपूर्ण कुराले भ्रम पर्ने भएकोले यसमा केही नियन्त्रण भनें गरिन्छ। जस्तो कि विज्ञापन वा आत्मकथा यसमा राखिन्न। लेखिएको लेखमा स्रोत पनि खुलाउनु पर्छ। तर अरूले लेखेको लेख सारेर लेख तयार गर्नु हुँदैन।
==मैले बनाएको लेखलाई धेरैले सम्पादन गर्छन् यस्तो किन?==
जोसुकैले लेखेको जानकारी जोसुकैले सम्पादन गर्न पाउनु नै विकिपीडियाको विशेषता हो। इन्साइक्लोपेडिया अर्थात् विश्वकोषमा लेख्ने वा सम्पादन गर्ने मानिसहरू सिमीतसीमित हुन्छन्। त्यसकारण विश्वकोषमा सबै कुराहरू समावेश हुँदैनन्। विकीपिडियाविकिपीडिया खुला विश्वकोशविश्वकोष भएको हुनाले यसमा जुनसुकै विषयमा पनि तपाईंसित भएको जानकारी जतिसुकैबेला पनि राख्न वा सम्पादन गर्न सक्नुहुन्छ। तपाईंले सुरू गरेको लेखमा अरूले सम्पादन गरे भनें तपाईंको लेख झन् खारिँदै जान्छ र यो उत्कृष्ट लेखको रूपमा दरिन्छ।
 
== विकिपीडियामा कसले योगदान गर्न सक्छ ==
तपाईंले।