"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

/* म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपा...
पङ्क्ति ५:
==विकि के हो?==
विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४ मा विकसित गरिएको थियो। तब उनले विकिविकिवेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन www.c2.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाउ दिएका थिए। उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२ को बारेमा बताएका थिए। विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ।
*समान्यत सामान्यत अन्तर्जालमा कुनै पनि वेबसाईटमा कुनै पनि कुराको जानकारी दिन अथवा सुरक्षित राख्न वेबसाईटका मालिकसित अनुमति लिनुपर्छ परन्तु विकि एउटा यस्तो सफ़्टवेयर हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै तकनीकी ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरु जोड़ने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ। किन भनें कुनै विकि सफ्टवेयरमा सूचना सामग्री दिनु अत्यंत सजिलो छ जसको कारण यो सहयोगात्मक संलेखनकोलागिसंलेखनको लागि एक सर्वोत्तम उपकरण हो।
 
==के विकि र विकिपीडिया एउटै हो? ==
विकि र विकिपीडिया एउटै संस्था अथवा नाम होइन, विकि सफ्टवेयर सहयोगात्मक संलेखनकोलागि एक सर्वोत्तम उपकरण हो भनें विकिपीडिया एउटा मुक्त ज्ञानकोष हो, विकिपीडियामा सूचना सामग्री जोड़न अथवा हटाउनको लागि विकिको प्रयोग गर्दछ। विकिपीडिया केवल ती वेबसाइट्सहरुमा एउटा सबैभन्दा अधिक प्रसिद्ध एवं विशाल वेबसाईट हो जसले विकि सफ्टवेयरको प्रयोग गर्दछ यस कारण धेरै मानिसहरु यो मान्छन् कि विकि र विकिपीडिया दुवै एउटै हुन् तर यो सत्य होइन।