"केराउ" का संशोधनहरू बिचको अन्तर

सा मटर लाई केराउमा सारियो: नेपाली शब्द
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
अर्को प्रकारको कोसा मसिनो हुन्छ, जो दालको रूपमा प्रयोग गरिन्छ, जसलाई मसिनो मटर (पाइसम सेटिभम प्रजाति अर्भेन्स)-को रूपमा चिनिन्छ। यसको कोसा गोलो वा हल्का हाडे, कडा र सेतो रंगको हुन्छ। यसको बोट निकै बलियो हुन्छ अनि सुक्खा र तुषारोको प्रतिरोध गर्न सक्छ।
 
मीठो कलिलो दाना अर्को प्रकारको मटर हो, जसमा सजावटी तत्त्व हुन्छ। यसको बोट अग्लो, एकसमान हुन्छ र निकै सुगन्धित फूल दिन्छ।दिन्छ । यस प्रकारको मटरको थोरै वा कुनै आर्थिक मूल्य छैन।छैन ।
 
वनस्पतिशास्त्र
 
मटर दालजातीय एक वार्षिक फसल हो।हो । यसको बोट रसिलो, ठाडो (ठूलो मटर) र ३०-४५ सेन्टीमिटर अग्लो हुन्छ भने सानो मटर ५०-७५ सेन्टीमिटर अग्लो हुन्छ।हुन्छ । ठूलो मटर ठाडो हुने भएकोले यो ठाडै रहन्छ भने सानो मटर थाँक्रा लगायो भने यसको लहरा माथि-माथि चढ्छ।चढ्छ । बोटमा शीर्ष जरा व्यवस्था हुन्छ र भुइँमाथि गुजुल्टो परेको हुन्छ। डाँठ खोक्रो, पातलो, रसिलो र लामो हुन्छ।हुन्छ । यसमा एकैसाथ गाँसिएको पात र तीन जोडा पत्रदल हुन्छ र झर्ने पत्रदल झुप्प परेको मसिनो आँकुरा हुन्छ।हुन्छ । पातको डाँठको फेदमा एउटा ठूलो पातको गाँठो वा बाहिरी आवरण पाइन्छ र त्यसले पातको डाँठलाई यस्तो प्रकारले ढाकेको हुन्छ, जसलाई फूलडाँठबिनै अडिएको (सेसिल) जस्तो देखिन्छ।देखिन्छ । फूलहरू कोखीय फूलगुच्छको रूपमा मिलेर बसेका हुन्छन्।हुन्छन् । फूलहरू रातो, कलेजी वा सेतो रंगको हुनसक्छन्। यी फूलहरूले आफै पराग हाल्छन् र ५-७ सेन्टीमिटर लामो, फुलेको वा गोललाम्चो कोसा भएको ५-११ दाना आफूभित्र विकास गर्छन्। दानाहरू रेसावहिनी, हल्का चुच्चो, चिल्लो वा खुम्चेको, सेतो, कैलो, हरियो वा खैरो रंगको हुन्छन् । १० देखि ३६ ग्राम ओजनबाट करिब १०० कोसा प्राप्त गर्न सकिन्छ ।
 
{{तरकारीहरु}}
"https://ne.wikipedia.org/wiki/केराउ" बाट अनुप्रेषित