"नगरकोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३६:
 
[[File:Distillery Nagarkot Nepal.jpg|200px|thumb|right|नेपाली ग्रामिण जीवनशैली]]
बडामहाराज [[पृथ्वीनारायण शाह]]को सेनाले परशुराम थापाको नेतृत्वमा बि.सं. १८०१ असोजमा [[नाल्दुम महादेवपोखरी]](हालको नगरकोट) माथि विजय प्राप्त गरि यसलाई [[भक्तपुर]]लाई हस्तान्तरण गरिएको कुरा इतिहासमा लेखिएको छ । र नगरको कोतलाई यहाँ सारेको र लामो समयसम्म नगरको कोत रहेकाले यसको नाम नगरकोट रहेको हो भनि अड्कल काटिन्छ । यहाँ राणाकालिन दरबारहरु पनि रहेका छन ।यो राणा शासकहरुको मनोरञ्जतथा समय बिताउने स्थान थियो । यहाँ रहेको पुतली दरवार , भँगेरी दरबार अहिले सम्म पनि प्रख्यात रहेको छ । तर सबै दरबारहरु २०१८ सालमा [[नेपाली सेनाकोसेना]]को नगरकोट स्थानानतरण भए पछि दरबारहरु सेनाको अधिनमा पर्‌यो र अहिले जीर्ण रहेकाले भत्काई नयाँ बनाउने कार्य हुँदैछ ।
 
=== वैज्ञानिक ===
"https://ne.wikipedia.org/wiki/नगरकोट" बाट अनुप्रेषित