"नगरकोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८२:
== नामकरण ==
 
प्राचीन समयमा यहाँ एक जना मानिस आफ्नो कुनै कार्य गर्न लाग्दा आफूले लगाई राखेको कोट फुकाली राखी हेरिरहेका अन्य मानिसलाई "नचलाकोट" भनी कार्य सुरु गरेका थिए । त्यही मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको पाइन्छ । कालान्तरमा गएर नचलाकोटबाट अपभ्रंश भएर नगरकोट भएको होला भन्ने जनश्रुति छ । त्यस्तै नेपालको पश्चिम भागमा तामाङ मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ । यस भेकमा पनि ताम्राङ रहको र नगर क्षेत्रबाट यो गाउँ अग्ला भएको हुँदा यसलाई नगरकोट भन्ने गरेको पाइन्छ । साथै नगरकोट दुई भिन्न शब्दहरु मिलर नगरकोट शब्द बनेको हो । त्यस शब्दलाई टुकर्याएर हेर्दा पनि नगरको अर्थ शहर र कोटको अथ अग्लो भाग भन्ने बुझिन्छ ।अर्को जन श्रुती अनुसार १८०१मा नगरकोट विजय पश्चात् नगरकोटको नियन्त्रण पृथ्वी[[पृथ्वीनारायण नारायण शाहलेशाह]]ले भक्तपुरका राजा(उनका मितबा)लाई सुम्पिएका पछि नगरकोटलाई कोतको रुपमा विकास गरिएको र नगरको कोतका रुपमा रहेकोले नगरकोट नाम रहेको भन्ने कथन पनि रहेको छ।
 
== पहुँच ==
"https://ne.wikipedia.org/wiki/नगरकोट" बाट अनुप्रेषित