"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
[[File:Dakshinkali Temple Kathmandu Nepal.jpg|rght|thumb|दक्षिणकाली मन्दिर]] '''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको कालीदेवीकोछ। मन्दिरयो नै दक्षिणकालीकालीदेवीको मन्दिर हो । यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो । यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।
[[File:Dakshinkali Temple Kathmandu.jpg|right|thumb|दक्षिणकाली मन्दिर]]
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।