"सूर्यमुखी फूल" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
|binomial_authority = [[Carolus Linnaeus|L.]]
|}}
'''सूर्यमुखी फूल''' को वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (''Helianthus annuus'') हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो । जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै '''सूर्यमुखी''' भएको हो , यसलाई नेपालमा[[तारामण्डल]] पनि भनिन्छ । यसको मूख्य उपयोग बगैंचा तथा घर [[सजावट]]मा हुने गर्दछ भने यसको बिऊ [[तेलहन]]को रूपमा प्रयोग गरिन्छ
 
 
 
[[चित्र:सूर्यमुखी फूल.jpg|thumb|200px|right|नेपालमा गरिएको सूर्यमुखी फूलको खेति]]
Line २४ ⟶ २६:
[[श्रेणी:फूल]]
[[श्रेणी:कृषि]]
[[श्रेणी:तेलहन बाली]]